काठमाडौं : नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगरले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन्।
आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् । दुवै अलराउन्डर हुन् ।
Facebook Comments Box