डडेल्धुरा : डडेल्धुराको बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
शनिबार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिईएको हो ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
Facebook Comments Box