डडेल्धुरा : डडेल्धुराका युवा समाज सेवी सुरत तमोलीले आफ्नो जन्मदिन रक्तदान र आर्थिक सहयोग गरेर मनाएका छन्।
अमरगढी–१ बस्दै आएका उनले आज विहान रेडक्रसको ब्लड बैंकमा गएर रगत दान गरेका थिए। त्यस्तै अमरगढी नगरपालिका–७ की क्यान्सर पीडित जानकी कैनीलाई उनले केही आर्थिक सहयोग गरेका छन्।
उनलाई छाक टार्न सहज होस् भनेर केही रकम सहयाृग गरेको तमोलीले बताए।
Facebook Comments Box