Author: Nisha Shrestha

वीरगञ्ज – वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । भने वीरगञ्ज–३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्र प्रसाद यादव घाइते भएका हुन् । वीरगञ्ज–२२ ड्राइपोर्ट परवानीपुर सडकखण्डको जगरनाथपुरस्थित क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेको थियो । माटो खसालेर टिपर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएको थियो । चुडिएको तारले ड्राइपोट्रबाट परवानीपुर तर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल…

Read More

काठमाडौँ– राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन । त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी…

Read More

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडकबाट ३ सय केजी गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा।११ च ३०४२ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडी चालक मनिस र गाडीका सहचालक योगेन्द्रलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका-१२ रामथलीबाट १० केजी गाँजासहित सोही नगरपालिका–१२ बस्ने ५८ वर्षीय प्रेम बहादुर लो लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट रतनपुरतर्फ काधमा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट…

Read More

धनगढी – कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

कपिलवस्तु – कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पासीले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

पोखरिया – विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन् । जितेर गएपछि आफ्नै दुनो सोझ्याउने काम मात्र नेताहरुले गरेको उनीहरूको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । वर्षौँदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरूको गुनासो छ । पहिलेको…

Read More

दोलखा – गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । सामान्य वादविवादमा भरुवा बन्दुक झिकेपछि उनलाई इलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले आइतबार राति पक्राउ गरेको हो । उनलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

नयाँ दिल्ली – भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ। भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ।  भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो। विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ। भारतमा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित सीतालाई यसअघि १५ दिन अस्पतालमा उपचारका लागि राखिएको थियो । शनिबार उनलाई पुनः भर्ना गरिएको थियो ।

Read More

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुने गरी निर्वाचनको प्रचार नगर्न आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ भन्न पाइने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दूषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको दाबी गरे। उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिनसमेत आग्रह गरे। उनले भने, ‘तपाई नो नट अगेन भन्नू अथवा नो नेभर अगेन भन्नुस्, तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नू । इलेक्ट वान्स अगेन…

Read More