२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

दिपक भट्टसँग शंकास्पद कारोबार देखिएपछि विष्णु पौडेल पक्राउ, अन्य नेता पनि निगरानीमा

सोमवार, आषाढ ८ २०८३०७:०३


काठमाडौं- व्यापारी दीपक भट्टसँग करोडौंको शंकास्पद कारोबार देखिएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरेको हो।

भट्टविरुद्ध हालै चार मुद्दा दायर भएकोमा उनी जेल चलान भइसकेका छन्। भट्टसँग निकट अन्य नेताहरुमाथि छानबिन भइरहेको विभाग स्रोत बताउँछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार