२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

१२ घन्टापछि छुटे पूर्वप्रधान्यायाधीश राणा

आइतवार, आश्विन ११ २०८३०३:३६

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका १२ घन्टापछि पक्राउ परेका छन्। शनिबार मध्यराति प्रहरीले उनलाई घरबाटै पक्राउ गरिएकोमा आइतबार दिउँसो छाडिएको छ।

सरकारको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउको कारण खुलाइएको छैन । प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको बताइएको छ।

तर, अदालतका ठुला मुद्दामा चलखेल गरेको सूचनाका आधारमा सरकारकै निर्देशनमा पक्राउ गरिएको स्र्रोत बताउँछ। मुद्दा कमजोर हुने विश्लेषणका कारण प्रहरीले उनलाई छाडेको हो।

यद्यपी छानबिन भने जारी राख्ने तयारी छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार