Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्। ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ।’ पौडेलले लेखेकी छन्। मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन्। उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन्। आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन्। चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र…

Read More

अछाम: यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँनै त्रसित बनेको छ। बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन्। मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो। लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उनी सख्त घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो। बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

काठमाडौं: कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले आफूले एक प्रहरी जवानलाई यातना दिएको घटना बाहिरिएपछि रमाइलो लागेको प्रतिक्रिया दिएकी छिन्। इन्सपेक्टर शाहीले प्रहरी जवान नरेन्द्र नाथलाई शारारिक तथा मानसिक यातना दिएको समाचार महेन्द्रनगरपोष्टले प्रकाशन गरेको थियो। सो समाचार प्रकाशन भएपछि शाहीले आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने इन्सपेक्टर शाहीले दिएको यातनाकै कारण प्रहरी जवान नाथले जागिर राजीनामा समेत गरेका छन्। शाहीले पटकपटक थुनुवा तथा आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई यातना दिने गरेका घटनाहरु बाहिरिए पनि उनले गैरजिम्मेवारी प्रतिक्रिया दिएकी हुन्। उनले समाचारलाई भ्रामक भएको र त्यसमा पनि आफूलाई रमाइलो नै लागेको दाबी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशभरी सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार धनगढी बसपार्कमा आयोजना गरेको कार्यक्रममा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै बढीरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको हातेमालो आवश्यक रहेको जनाउँदै साझा कामका लागि कार्यदलको प्रस्ताव गरेपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीको संयोजकत्वमा कार्यदल बनेको हो । सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान कार्यदलको सदस्यहरुमा सुन्दूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश अध्यक्ष ललित चन्द, खप्तड यातायात प्रालीका अध्यक्ष…

Read More

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको लखिमपुर ग्राम सम्पुर्णानगरका २१ वर्षीय रिसु कस्यब भन्सार छलिका सामानसहित पक्राउ परेका हुन्। उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट एक थान मोटरसाइकल, अन्दाजी ८ हजार मुल्य बराबरका प्याज आलुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मानिससँगै बरामद गरेको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : पोखराको फूलबारी व्यारेकमा नेपाली सेनाका कर्णेल र मेजरबीच कुटाकुट भएको घटना बाहिरीएको छ । गत शुक्रबार भएको घटना हो यो । नेपाली सेनाको नियमित भर्नाबाट पदोन्नती पाउँदै कर्णेल भएका हाकिम र माओवादी लडाकूलाई समायोजन गरेपछि बढुवा हुँदै शान्ति सेना गएर आउनुका अलावा मेजरसम्म भैसकेका हाकिमबीच भएको सामान्य भनाभनले अन्ततः हानाहानको रुप लिएको हो । समायोजन भएका लडाकूलाई सेनाभित्र ४३ बेसिकभन्दा सिनियर मानिन्छ । अहिले ४८ बेसिकसम्मका अधिकृतहरु कर्णेल भइसकेका छन् । दर्जाले आफूभन्दा सानो भए पनि ‘सर’ को सट्टा ‘दाइ’ भनेर संबोधन गर्नुलाई फौजमा अपमानका रुपमा लिइन्छ । ४६ बेसिकका एकजना कर्णेलले समायोजन भएर आएका मेजरलाई ‘दाइ’ या…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रस्तिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । मन्त्रिपरिषद्ले ऐन ल्याउन सहमति दिएसँगै गृह मन्त्रालयले त्यसबारे ‘ड्राफ्ट’ तयार गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयलाई भनेको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्– ‘मन्त्रिपरिषद्को निर्णयअनुसार ड्राफ्ट बनाउन भनेको छौँ ।’ नयाँ ऐनमा ३० वर्षे सेवा अवधि हटाएर उमेर हद लागू गर्ने गरी ऐनको मस्यौदा ड्राफ्ट गर्न छलफल सुरु भएको छ । अरू सुरक्षा निकाय सरह सुविधा पाउने गरी ऐनको मस्यौदा बनाउनुपर्ने सशस्त्र प्रहरीका…

Read More

धनगढी : नेपाल क्रिकेट संघले यही साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन्। देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन्। यी दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक भएको हो। नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो। उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग २ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ। क्यानडाविरुद्धको सिरिजबाट यू १९ विश्वकपमा…

Read More