Author: Dipak Dhamala

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली युएईबीचको खेल । नेपाल र युएईबीचको खेल विहान पौने १२ बजेदेखि सुरुहुने छ ।  दुवै टिमले अहिलेसम्म २९–२९ खेल खेलेका छन् । आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ । युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष…

Read More

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने  औसत खर्चबारे अध्ययन सुरु गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताएका हुन् ।  बैङ्किङ प्रणाली (डिजिटल पेमेन्ट)मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ । अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Read More

काठमाडौँ – प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खसीयालीमा बिहीबार (आज) सार्वजनिक बिदाको घोषणा भएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले नामकरण भएको उपलक्ष्यमा प्देशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन पनि गरेको छ ।

Read More

अछाम – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कमलबजार बहुमुखी क्याम्पसमा इकाई कमिटी गठन भएको छ । कृष्ण विष्ट को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज धुर्व रावल रहनु भएको थियो ,प्रमुख अतिथि रावलले विद्यार्थीको साथी अखिल क्रान्तिकारी भएकाले वास्तविक विद्यार्थी अखिल क्रान्तिकारीमा गोलबन्द हुँदै चैत्र ५गते हुने स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी लाई बिजय गराउनुपर्ने बताउनु भएको थियो। यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका सुप प्रदेस कमिटी सदस्य एंवम कमलबजार इन्चार्ज रण बहादुर विष्ट,अतिथि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लाल बहादुर साउद, माओवादी केन्द्र का कमलबजार नगर कमिटी अध्यक्ष खडक सिङ भणडारि , क्रान्तिकारीका…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको  छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धीरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । -रासस

Read More

काठमाडौं– प्रदेश १ को नामाकरणको लागि बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरिएको छ। प्रदेश सभा बैठक बुधबार बिहान ११ बजे बस्ने कार्यसूची छ। प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिका सदस्य एवम् नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रदेशको नाम राख्ने प्रस्ताव पेस गर्ने तयारी रहेको जानकारी दिए। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आन्तरिक सहमति गरेर प्रदेशको नामाकरणको प्रस्ताव प्रदेश सभामा पेस गर्ने तयारी गरिएको हो। प्रदेश सभा सचिवालय स्रोतका अनुसार दलहरुले आन्तरिक सहमति गरेर प्रदेशको नाम ‘कोशी’ राख्ने तयारी गरिएको छ।  अघिल्लो प्रदेश सभाको कार्यकालमा प्रदेशको नाममा सहमति जुट्न…

Read More

काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालयले १३९ प्रहरी निरिक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । प्रधान कार्यालयकाे मानवस्रोत विभाग कर्मचारी प्रशासन शाखाका अनुसार हिजो (मंगलबार)को निर्णयमा काज सरूवा गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । हेर्नुस् सूची:

Read More

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो । आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुँदैछ । नेकपा एमाले निकट युवा स‌‌घको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने…

Read More

बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशबाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढ्ने संकेत गरेको हो । मुख्यमन्त्री कार्कीसँग मंगलबार बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् । ‘राप्रपाका साथीहरुले सरकारबाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर…

Read More