काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालयले १३९ प्रहरी निरिक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।
प्रधान कार्यालयकाे मानवस्रोत विभाग कर्मचारी प्रशासन शाखाका अनुसार हिजो (मंगलबार)को निर्णयमा काज सरूवा गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
हेर्नुस् सूची:
Facebook Comments Box