Browsing: समाचार

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् । उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने…

कैलाली- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम आउँदैछन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि…

बझाङ- बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकलाई…

दार्चुला – नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज गणेशसिह ठगुन्नाको जिल्लाभरी दौडधुप चलेको छ । स्थानीय तह निर्वाचन…

नवलपरासी (पश्चिम) – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।…

काठमाण्डौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई सफल बनाउनको लागि विभिन्न कार्य सम्पन्न गरेको छ । निर्वाचनलाई…

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्धति मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई निर्देशन दिएका छन् । लेखापरीक्षण…

गोरखा – गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार…

एजेन्सी – चीनको शंघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरेर अन्तिम संस्कारका लागि…