Browsing: समाज

काठमाडौं-राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ। कृषि तथा पशुपक्षीका…

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारका भौतिक निर्माणका योजना अझै कार्यान्वयनमा गएका छैनन्। १ लाखका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको प्रदेश सरकारले…

धनुषा -धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरको नहरचौक-बरकुर्वा सडकखण्डमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरू चारैजना बालकहरू रहेका छन्। मृत्यु हुने…

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा…

काठमाडौं-प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग…

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेश’ दिन सरकारलाई रुलिङ गरेका छन्। विजनेश नहुँदा आफूले सदनको…

काठमाडौं- गैरआवासीय नेपाली संघ ९एनआरएनए० का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय…

दार्चुला-आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। दार्चुला जिल्ला भरिको…

बाजुरा- सशस्त्र द्वन्द्वमा विस्थापित बाजुराको दुर्गम हिमाली गाउँपालिका–१ बिच्छयाँस्थित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापित भएको छ। साबिक बिच्छयाँ गाविस–४ मा…

कैलाली-सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीव्र गतिमा सवारी गुडाउनेलाई कारबाही गर्ने भएको छ। सडक दुर्घटना रोक्न तथा सवारी साधनको…