धनगढी : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएकाे हाे।
अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बाेहरा(कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकि रेनु चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।
Facebook Comments Box