धनगढी : कैलालीको भजनी क्षेत्रबाट अवैध रुपमा भित्र्याइएको करिब ६० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
सोमबार अवैध रुपमा नेपाल भित्रीदै गरेको सुर्तीजन्य पदार्थ तथा प्लास्टिक सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले बरामद गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box