काठमाडौं – सरकारलेमन्त्रिपरिषद बैठकका १९ निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयहरु:
Facebook Comments Box