कैलाली : सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो।
प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ। यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो।
संघीय सरकारको ऐनसँग बाँझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए।
Facebook Comments Box