काठमाडौं : यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ।
टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०.३ ओभरमा आठौँ विकेट गुमाएको छ।
नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन्।
कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन्। गुल खाता नै नखोली पभिलियन फर्किए।
यसअघि १७.३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए।
Facebook Comments Box