कञ्चनपुर : कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट बिहीबार साँझ हाइसको ठक्करबाट मृत्यु भएको हो।
४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेशको ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट उनी घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा कैलाली स्थित मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।
Facebook Comments Box