बेलायत : बेलायतका ७४ वर्षीय राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ ।
क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।
चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन ।
Facebook Comments Box