धनगढी: कैलालीमा एक युवकले बियरसँगै कोलोनाज खाएपछि कोहलपुर लगिएको छ। जिल्लाको टीकापुर नगरपालिका-१ ब्लक नं.११ बस्ने २७ वर्षीय राजेश चौधरी बिरामी भएका हुन्।
उनले होटलमा बसेर १ वटा बियरसँगै कोलोनाज नामक ०.५ म्याजीको २० वटा ट्यावलेट खाएका थिए।
त्यसपछि उनलाई बिरामी भई उपचारको लागि टीकापुर अस्पतालमा लगिएकोमा आज थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ।
अहिले उनको अवस्था मध्यम रहेको बताइएको छ।
Facebook Comments Box