धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् ।
केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।
Facebook Comments Box