दार्चुलाः दार्चुलामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भिरबाट हिजो (मंगलबार) मृत्यु भएको हो।
मंगलवार रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भिरबाट लडेर मृत्यु भएकोगाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए।
Facebook Comments Box