डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड यतिबेला हिउँ परेर सेताम्मे छ।भू स्वर्गको उपमाले प्रसिद्ध खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ।
हिमपातपछि खप्तडका फराकिला र सुन्दर पाटनहरू सेताम्मे भएका छन्। मौसम सफा भएका कारण हिमालहरू प्रस्ट खुलेका छन्।
फोटो: दिपक खड्का
Facebook Comments Box