काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा आज पनि देशका केही स्थानमा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको हो ।
पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
Facebook Comments Box