धनगढी : नेकपा एमाले निकट अनेरास्ववियु अछामको १९ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले प्रेम देवकोटाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा भिम बडाहित र राज कुमार सुनार, सचिवमा जगत भण्डारी, सह सचिवमा खेम राज बुढा, श्यामसुन्दर रावल, मनोज रावल र भुमिका साउद र कोषाध्यक्षमा मिलन साउद सर्वसम्मत चयन भएका हुन ।
Facebook Comments Box