काठमाडौं – चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भूइँकटहर पाएका छन् ।
भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रूपमा रेनु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रूपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए ।
शनिवार (आज) आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।
Facebook Comments Box