काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ। ६ रन बनाएर आशिफ शेख आउट भएका हुन्।
यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।
Facebook Comments Box