कैलाली– स्थानीय तहको निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट नौ सय बढी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशका विभिन्न जिल्लाका नौ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहका विभिन्न पदमा करिब एक लाख ५३ हजार बढी उम्मेदवारी परेको आयोगले नाएको छ । निर्वाचन आयोगले शनिबार नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।
Facebook Comments Box