काठमाडौं : नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ ।
नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको हो ।
जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो ।
उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।
Facebook Comments Box