धनगढी : कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छिन ।
क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
अहिले प्रहरी घटनास्थलमा परिचालन गरिएको र, विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ
क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box