धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) टोलीले भन्सार छलीका अवैध बेवारिसे सामान बरामद गरेको हो।
पिआइटी टोली र स्थानीय प्रहरीले पुनर्वासको डोकेबजार १ लाख २८ हजार १५० मूल्य बराबरका सामान बरामद गरेको हो। अहिले उक्त सामान कारबाहीको लागि भन्सार पठाइएको छ।
Facebook Comments Box