कैलालीः कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह (पिआइटी)ले भजनी क्षेत्रबाट भन्सार छलिको ७० थान साईकलको टायर, एक सय थान सकाइलको चैनगरी १ लाख ४२ हजार रुपैया बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ५ प ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box