धनगढी : कैलाली धनगढी उप-महानगरपालिका ५ लब्लिचोकबाट अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो ।
झण्डै १२ लाख ९ हजार मुल्य बराबरको कुर्ति, साडी, कुर्ति सेट, सेण्डो र उक्त सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
साथै सु.प.प्र.०१००१ से ४७७९ नम्बरको अटो समेत बरामद गरि सामानसहित त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
Facebook Comments Box