धनगढी : कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा घोडाघोडी नगरपालिका-९ की १५ वर्षिया बालिका ममता बिकको मृत्यु भएको हो ।
कालिका माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययरत ममता स्थानिय पसलबाट नुन लिएर घर जदैगर्दा चट्याङ लागेको थियो ।
Facebook Comments Box