धनगढी : कैलालीको अत्तरियाबाट यौन धन्दामा संलग्न होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।
आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरियाको बदनाम गल्लीस्थित डोटी दिपायल होटलबाट प्रहरीले यौन धन्दामा संलग्न दुई युवक र एक युवतीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई यौन धन्दामा सक्रिय रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box