धनगढी : कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको छ।
जिल्लाको भीमदत्त नगरपालिका ४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए।
Facebook Comments Box