धनगढी: नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा धनगढीको पार्कमोडमा चर्को भिडभाड छ।
धनगढी उपमहानगरका मेयर गोपाल हमालले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले धनगढीबासी त्यहाँ झुम्मिएका हुन्।
पार्कमोडमा रंगशालाकै जस्तो माहोल छ।
Facebook Comments Box