काठमाडौं : नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ ।
बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् ।
Facebook Comments Box