काठमाडौं: गृहमन्त्रायलले सशस्त्रका एक इन्स्पेक्टरलाई स्पष्टीकरण माग गरेको छ।
सशस्त्र प्रहरीका प्राविधिक तर्फकाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. अनुप खड्कालाई गृहमन्त्रालयले सात दिन भित्र स्पष्टीकरण माग गरेको हो।
डा. खड्काले सशस्त्र प्रहरीले यही असार ३ गते प्रकाशित गरेको सूचनाको पनि बेवास्ता गरेकोले अन्तिम कारबाही अगाडि स्पष्टीकरणको मौका दिएको गृहले जनाएको छ।
Facebook Comments Box