धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर भएको छ ।
अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार हेरफेर गरेका हुन ।
भागबन्डाका लागि फुटाएर १० मन्त्रालय पुर्याएका सोडारीले पुनः ७ नै कायम गरेका छन ।
सूची
Facebook Comments Box