धनगढी: सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा विद्युत झ्याप्पै गएको छ।
नेपाल विद्युत प्राधिकरण धनगढीले उपमहानगरपालिका क्षेत्रकाे विद्युत अवरुद्ध भएकाे जनाएको छ।
तर समस्या के हाे ? भन्ने कुराकाे पहिचान नभएकाे बताइएको छ।
गेटा मेडिकल कलेजमा लाइनमा आगाेकाे झिल्का देखिएकाे खबर आएपछि टाेली त्यसतर्फ हिडेकाे छ।
समस्याकाे पहिचान भए तत्कालै र नभए विद्युत सुचारू गर्न समय लाग्ने प्राधिकरणले जनाएको छ।
Facebook Comments Box