धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) बाघ प्रभावित क्षेत्रमा पुगेका छन्। आज बिहीबार उनी त्यहाँ पुगेका हुन्।
आजै बिहान कञ्चनपुरको दोधारा चाँदनीकी २६ वर्षीया हिरा कुमारी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
सो घटनापछि मन्त्री त्यहाँ पुगेकोमा बाघलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् भने प्रदेश सरकारको तर्फबाट क्षतिपूर्तिको लागि पहल गर्ने दाबी गरेका छन्।
Facebook Comments Box