धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन ।
उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलले लक्ष्मण किशोर चौधरीलाई सरकारको मन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिए ।
Facebook Comments Box