धनगढी : न्याय परिषद्ले देशभरका २१ जना जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
शुक्रबार दिउँसो बसेको परिषद्को बैठकले विभिन्न २१ जिल्लाका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो।
यो संगै सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा नयाँ न्यायाधीश आउने भएका छन् ।न्याय परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सरुवाको निर्णय गर्नेछन्।
हेर्नुस् सूचीः
Facebook Comments Box