काठमाडौं: केही समय अगाडि नेकपा एकीकृत समाजवादीकी एक नेतृको गोप्य भिडिओ भन्दै सोसल मिडियामा भाइरल गरिएकोमा अहिल्व एमाले नेतृको भिडिओ भाइरल गराइएको छ। नेकपा एमालेकी नेत्री एवं एमाले सांसद, प्रतिनिधि सभाकी सचेतक सुनिता बरालको भिडिओ भाइरल गराइएको हो।
फोटोसँगै लेखिएको छ, ‘एमाले नेता सचेतक सुनिता बरालले दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स गर्दै, अन्तिम फोटोमा सप्रमाण छ। यस्तै हुन् यी गन्ध आएका पुराना पार्टी र ती पार्टीका नेता।’
पछिल्लो समय विभिन्न पार्टीका नेता तथा नेत्री यस्ता काण्डमा फस्दै आएका छन् भने केहीले त मुद्दासमेत झेलिरहेका छन्। पछिल्लो समय यौन दुराचारको विषय राजनीतिमा बल्झिदै गएको देखिन्छ। यसबाट राजनीतिक नैतिक स्लखनको पथ प्रष्ट देखिन्छ।
Facebook Comments Box