धनगढी: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्।
यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।
Facebook Comments Box