काठमाडौं: नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बास्तोलाले अनिवार्य अवकाशप्राप्त गरेका हुन्।
उनी प्रहरी शिक्षालय भरतपुरमा प्रमुख थिए। उनी उमेर हदका कारण अवकाशमा गएका हुन्।बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त ८ पदमा बढुवाका लागि बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।
Facebook Comments Box