काठमाडौं: कैलालीका सुरेशकुमार ओझा युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहीन भएका छन्। धनगढी स्थायी घर भएका ओझा पोर्चुगलबाट सम्पर्कविहीन भएका हुन्।
ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो। तर, सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए।
लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन्।
Facebook Comments Box