काठमाडौं: न्याय परिषद्ले २५ न्यायाधीशको सरूवा गरेको छ। परिषद्का अनुसार उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ।
यस्तै एक न्यायाधीशको काज सरुवा सिफारिस भएको छ। त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ।
Facebook Comments Box