डडेल्धुरा– सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइकी हुन् ।
‘सुदूपश्चिम विश्वविद्यालयको सहयोगमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रम अनुसार प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज प्रतिष्ठान निर्माण र संचालन गरिने नीति लिइने छ ।
Facebook Comments Box