कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका १ रडाहमा किसानलाई बाख्रा पालन तालिम दिन थालिएको छ । बेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किसानलाई बाख्रा पालन तालिम शुरु भएको हो ।
नगर उपप्रमुख तुलसी जोशीको तालिम उद्घाटन गर्नुभयो । नगर प्रमुख, उप प्रमुखलाई बेदकोटका विभिन्न सघ संस्थाहरुले निरन्तर सम्मान गरिरहेका छन् ।
Facebook Comments Box